Are you preparing for the driving license written exam in Nepal?
तपाईं नेपालमा सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको तयारी गर्दै हुनुहुन्छ?
This section provides practice questions for the bike, scooter, and motorcycle categories (Categories A and K).
यो खण्डमा तपाईंले बाइक, स्कुटर, र मोटरसाइकल (श्रेणी A र K) का लागि अभ्यास प्रश्नहरू पाउनुहुनेछ।
The questions are based on DOTM’s official format, covering traffic signs, road rules, and safety knowledge.
यी प्रश्नहरू यातायात व्यवस्था विभाग (DOTM) को ढाँचामा आधारित छन्, जसमा ट्राफिक चिन्ह, सडक नियम, र सुरक्षा ज्ञान समावेश छन्।
सवारी सञ्चालन सम्बन्धी ज्ञान — जम्मा प्रश्न संख्या: १३०, परीक्षामा सोधिने प्रश्न संख्या: ५, प्रति प्रश्न अंकभार: ५ अंक।
(Total questions: 130 | Exam will include 5 questions | Each question carries 5 marks)
Practicing these questions will help you feel confident and increase your chances of passing the exam on your first try.
यी प्रश्नहरूको अभ्यासले तपाईंमा आत्मविश्वास बढाउनेछ र पहिलो प्रयासमै पास हुने सम्भावना उच्च बनाउनेछ।
Let’s get started!
अब सुरु गरौं!
						 
									
											
								
									
										
											
								
									
										
											
								
									
										 
									
										1. 
								जेब्रा क्रसिङ केका लागि प्रयोग गरिन्छ? 
			
		
	
						 
									
										2. 
								बढी उकालोमा सवारी चलाउँदा कुन गियरमा चलाउनु पर्दछ? 
			
		
	
						 
									
										3. 
								ओभरटेक गर्दा कुन साइडबाट गर्नुपर्छ? 
			
		
	
						 
									
										4. 
								निम्नमध्ये सवारी चालककको कर्तव्य कुन हो? 
			
		
	
						 
									
										5. 
								गुडिरहेको मोटरसाइकललाई एक्कासी रोक्नुपर्यो भने के गर्नु पर्छ? 
			
		
	
						 
									
										6. 
								मोटरसाइकल दर्ता गर्ने निकाय कुन हो? 
			
		
	
						 
									
										7. 
								इम्बोस्ड नम्बर प्लेट बिग्रेमा के गर्नुपदर्छ? 
			
		
	
						 
									
										8. 
								इम्बोस्ड् नम्बर प्लेट भनेको के हो? 
			
		
	
						 
									
										9. 
								रातको समयमा गाडी पार्क गर्दा बालिने लाइट कुन हो? 
			
		
	
						 
									
										10. 
								सवारी चालक अनुमतिपत्र लिन कस्तो फाराम भर्नु पर्छ? 
			
		
	
						 
									
										11. 
								निम्नमध्ये सवारी चाललको कर्तव्य कुन हो? 
			
		
	
						 
									
										12. 
								ड्राइभिङ प्रशिक्षण केन्द्रको कार्य तलकामध्ये कुन हो? 
			
		
	
						 
									
										13. 
								कुन अवस्थामा सवारी साधन चलाउनु हुँदैन? 
			
		
	
						 
									
										14. 
								सडक पार गर्दा कसलाई प्राथमिकता दिनु पर्दछ? 
			
		
	
						 
									
										15. 
								ओभरटेक गर्न अगाडिको सवारीलाई कसरी संकेत दिनुपर्छ? 
			
		
	
						 
									
										16. 
								पैदल यात्रीले कुन कुन स्थानबाट बाटो काट्नु पर्दछ? 
			
		
	
						 
									
										17. 
								सहरी इलाकामा सवारी चलाउँदा के गर्नु पर्दछ? 
			
		
	
						 
									
										18. 
								आपतकालीन सवारी कुन हो? 
			
		
	
						 
									
										19. 
								आफ्नो सवारीभन्दा पछाडिको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नु पर्छ? 
			
		
	
						 
									
										20. 
								जेब्रा क्रसिङको रेखाकन कुनु रङले गरिएको हुन्छ? 
			
		
	
						 
									
										21. 
								टर्निङमा गाडी चलाउँदा कसरी चलाउनु पर्दछ? 
			
		
	
						 
									
										22. 
								सवारी साधन दायँ मोड्दा के गर्नुपर्दछ? 
			
		
	
						 
									
										23. 
								साइड रोडबाट मेन रोडमा पस्ने बेलामा चालकले के गर्नुपर्दछ? 
			
		
	
						 
									
										24. 
								लुकिङ ग्लास कुन समयमा हेर्नुपर्छ? 
			
		
	
						 
									
										25. 
								कस्तो क्षेत्रमा हर्न बजाउनु हुँदैन? 
			
		
	
						 
									
										26. 
								मोटरसाइकल चलाउँदा टाउको बचाउने मुख्य उपाय के हो? 
			
		
	
						 
									
										27. 
								पानी परेको बखत सवारी चलाउँदा के कुरामा विशेष ध्यान पुर्याउनु पर्दछ? 
			
		
	
						 
									
										28. 
								आफूभनदा अगाडीको गाडीको स्पिड कम हुँदै गएको केबाट थाहा हुन्छ? 
			
		
	
						 
									
										29. 
								दुईपांग्रे सवारी साधनमा कतिजनासम्मले यात्रा गर्न मिल्छ? 
			
		
	
						 
									
										30. 
								कस्तो अवस्थामा ओभरटेक गर्नु हुँदैन? 
			
		
	
						 
									
										31. 
								मोटरसाइकल चलाउनुपूर्व कुनकुन कुरामा ध्यान दिनु पर्दछ? 
			
		
	
						 
									
										32. 
								विद्यालय तथा अस्पताल अगाडि सवारी चलाउँदा के गर्नु हुदैन? 
			
		
	
						 
									
										33. 
								वर्गाकार ट्राफिक चिन्हले के जनाउँछ? 
			
		
	
						 
									
										34. 
								रातको समयमा ओभरटेक गर्न अगाडिको सवारीलाई कसरी संकेत दिनु पर्दछ? 
			
		
	
						 
									
										35. 
								गोलो घुम्तीमा कताबाट आउने सवारी साधनलाई पहिलो प्राथमिकता दिनु पर्दछ? 
			
		
	
						 
									
										36. 
								लेन अनुशासन भनेको के हो? 
			
		
	
						 
									
										37. 
								कुन कुन सवारीमा गति सिमित हुँदैन? 
			
		
	
						 
									
										38. 
								फुटपाथ किन बनाइएको हो? 
			
		
	
						 
									
										39. 
								ट्राफिक प्रहरीले गल्ती देखाई सवारीलाई रोकेमा कस्तो व्यवहार गर्नु पर्दछ? 
			
		
	
						 
									
										40. 
								सडकको रेखाङ्कन कुन कुन रङको प्रयोबाट गरिन्छ? 
			
		
	
						 
									
										41. 
								साइड रोडबाट मेन रोडमा पस्ने बेलामा चालकले के गर्नु हुँदैन? 
			
		
	
						 
									
										42. 
								अग्नी नियन्त्रक यन्त्र भनेको के हो? 
			
		
	
						 
									
										43. 
								मोटरसाइकल हाँकिरहेको बेला मोवाइलको घण्टी लगातार बज्यो भने के गर्नुहुन्छ? 
			
		
	
						 
									
										44. 
								तपाईको सवारी पछाडि एम्बुलेन्स आएमा के गर्नुहुन्छ? 
			
		
	
						 
									
										45. 
								सवारी चलाउँदा के गर्नु हुँदैन? 
			
		
	
						 
									
										46. 
								नेपालमा सबैभन्दा बढी दर्ता भएका सवारी साधन कुन हो? 
			
		
	
						 
									
										47. 
								मोटरसाइकलमा हरेक पटक गियर परिवर्ता गर्दा के थिच्नु पर्छ? 
			
		
	
						 
									
										48. 
								उकालो र ओरालो जानेमध्ये कुन चाँहिलाई पहिलो प्राथमिकता दिनु पर्छ? 
			
		
	
						 
									
										49. 
								सवारी साधन बायाँ मोड्दा के गर्नुपर्दछ? 
			
		
	
						 
									
										50. 
								मोटरसाइकल चलाउँदा के अनिवार्य छ? 
			
		
	
						 
									
										51. 
								सवारीलाई मोड्दा कुन बत्ती बाल्नु पर्छ? 
			
		
	
						 
									
										52. 
								सवारी चालकले कस्तो अवस्थामा सवारी चलाउनु हुँदैन? 
			
		
	
						 
									
										53. 
								सडक पार गर्दा कसरी गर्नु पर्दछ? 
			
		
	
						 
									
										54. 
								कुन स्पिडमा तुलनात्मक रुपमा इन्धनको खपत कम हुन्छ? 
			
		
	
						 
									
										55. 
								इलेक्ट्रिक स्कुटरले तलकामध्ये के गर्नुपर्छ? 
			
		
	
						 
									
										56. 
								साइड रोड भनेको कस्तो सडक हो? 
			
		
	
						 
									
										57. 
								ओभरटेक भईरहेको बेला सवारी कुन गियमा राख्नुपर्छ? 
			
		
	
						 
									
										58. 
								सवारीको सुरक्षा भन्नाले केलाई बुझाउँछ? 
			
		
	
						 
									
										59. 
								के कारणले गर्दा मोटरसाइकल बढी दुर्घटना हुने गर्दछ? 
			
		
	
						 
									
										60. 
								सडकको किनारा कस्तो रङले मार्किङ गरिएको हुन्छ? 
			
		
	
						 
									
										61. 
								एक्कासी मोटरसाइकल रोक्दा के गर्नुपर्दछ? 
			
		
	
						 
									
										62. 
								मोटरसाइकलमा सबैभन्दा महंगो पार्छस् कुन हो? 
			
		
	
						 
									
										63. 
								सवारी साधन चलाउँदा के कुरामा ध्यान दिनु पर्छ? 
			
		
	
						 
									
										64. 
								पछाठिबाट आईररहेको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नु हुँदैन? 
			
		
	
						 
									
										65. 
								मोटरसाइकलको मुख्य काम के हो? 
			
		
	
						 
									
										66. 
								सवारी आवागमनलाई नियमन गर्ने सरकारी निकाय कुन हो? 
			
		
	
						 
									
										67. 
								पानीमा चक्का डुबेमा कुन गियर लगाउनुपर्दछ? 
			
		
	
						 
									
										68. 
								हर्नको प्रयोग कसरी गर्नुपर्छ? 
			
		
	
						 
									
										69. 
								सडक पार गर्दा कसलाई प्राथमिकता दिइरहनु पर्दैन? 
			
		
	
						 
									
										70. 
								तपाईको सवारी पछाडि दमकल आएमा के गर्नुहुन्छ? 
			
		
	
						 
									
										71. 
								सार्वजनिक सवारी साधनमा कतिजनासम्मले यात्र गर्न मिल्छ? 
			
		
	
						 
									
										72. 
								कस्तो अवस्थामा सवारी साधनहरु चलाउँदा एक आपसको दूरी बढी राख्नु पर्छ? 
			
		
	
						 
									
										73. 
								भि.आई.पि. सवारी चलेको बेलामा आफ्नो सवारीलाई के गर्नु पर्छ? 
			
		
	
						 
									
										74. 
								तलकामध्ये कुन सवारी सडकमा गुड्दैन? 
			
		
	
						 
									
										75. 
								लुकिङ ग्लासको प्रयोग कस्तो अवस्थामा गरिरहनु पर्दैन? 
			
		
	
						 
									
										76. 
								सवारी चलाउनुपूर्व कुन कुन कुरामा ध्यान दिनु पर्दछ? 
			
		
	
						 
									
										77. 
								जेब्रा क्रस सडकको कुन भागमा राख्नु पर्दछ? 
			
		
	
						 
									
										78. 
								कस्तो ठाउँमा सवारीको तथि कम गर्नुपर्छ? 
			
		
	
						 
									
										79. 
								ओरालोमा मोटरसाइकल चलाउँदा के गर्दा बढी सुरक्षित भइन्छ? 
			
		
	
						 
									
										80. 
								कुन सवारी साधनको चालकले यात्रा गर्दा ब्लूबुक बोकिरहनु पर्दैन? 
			
		
	
						 
									
										81. 
								एक नम्बर गियरमा मोटरसाइकल चलाउन उपयुक्त सडक कुन हो? 
			
		
	
						 
									
										82. 
								कस्तो सडकमा सार्वजनिक सवारी सञ्चालन गर्नु हुँदैन? 
			
		
	
						 
									
										83. 
								कुन सवारी साधन चलाउँदा हेल्मेटको प्रयोग अनिवार्य छैन? 
			
		
	
						 
									
										84. 
								सुरक्षित पार्किङ भन्नाले के बुझिन्छ? 
			
		
	
						 
									
										85. 
								बाक्लो कुहिरो वा हुस्सु लागेको बेला सवारी साधन देख्न कुन बत्ती बाल्नुपर्दछ? 
			
		
	
						 
									
										86. 
								सवारी साधनको पछाडीको रातो बत्ती कुन अवस्थामा बल्छ? 
			
		
	
						 
									
										87. 
								विद्युतीय सवारीमा तलकामध्ये कुन पर्दैन? 
			
		
	
						 
									
										88. 
								अस्पताल वा विद्यालय नजिक सवारी चलाउँदा कसरी चलाउनुपर्छ? 
			
		
	
						 
									
										89. 
								उकालोमा गाडी रोक्दा के के गर्नुपर्दछ? 
			
		
	
						 
									
										90. 
								आफूभन्दा अगाडिको गाडीको स्पिड कम हुँदै गएको केबाट थाहा पाउन सकिँदैन? 
			
		
	
						 
									
										91. 
								सवारी चलाउँदा सिटबेल्टको प्रयोग किन गरिन्छ? 
			
		
	
						 
									
										92. 
								टी (T) जक्सन आइपुग्न लाग्दा आफ्नो सवारीलाई के गर्नुपर्छ? 
			
		
	
						 
									
										93. 
								घुमेर जाने र सिधा जाने सवारीमध्ये कुन सवारीले प्राथमिकता पाउँछ? 
			
		
	
						 
									
										94. 
								सडकमा ट्राफिक बत्तीहरु कुन क्रमले बल्दछ? 
			
		
	
						 
									
										95. 
								फगलाइट कस्तो रङको हुन्छ? 
			
		
	
						 
									
										96. 
								ब्लुबुक कहाँ राख्नु पर्छ? 
			
		
	
						 
									
										97. 
								मोटरसाइकलमा दायाँ खुट्टाले के नियन्त्रण गर्छ? 
			
		
	
						 
									
										98. 
								मोटरसाइकलमा बाँया खुट्टाले के नियन्त्रण गर्छ? 
			
		
	
						 
									
										99. 
								दुई पाङ्ग्रे सवारीमा बाँया हातले के नियन्त्रण गर्छ? 
			
		
	
						 
									
										100. 
								दुई पाङ्ग्रे सवारीमा दायाँ हालले के नियन्त्रण गर्छ? 
			
		
	
						 
									
										101. 
								दुई पाङ्ग्रे सवारीमा फुटब्रेक कुन चक्कामा लाग्दछ? 
			
		
	
						 
									
										102. 
								मोटरसाइकलमा कुन गियर हुँदैन? 
			
		
	
						 
									
										103. 
								कस्तो सडकमा ब्रेक फेल हुँदा सबैभन्दा बढी खतरा हुन्छ? 
			
		
	
						 
									
										104. 
								तपाइ आफ्नो मोटरसाइकल कसरी स्टार्ट गर्नुहुन्छ? 
			
		
	
						 
									
										105. 
								पछाडिबाट भि. आइ. पि. सवारी आइरहेको अवस्थामा आफ्नो सवारीलाई के गर्नुहुन्छ? 
			
		
	
						 
									
										106. 
								सवारी चलाउँदा पनी परेको बेलामा अगाडि केही देखिएन भेन के गर्नुहुन्छ? 
			
		
	
						 
									
										107. 
								सहरी इलाकामा प्रतिघण्टा कति किलोमिटर भन्दा बढीको गतिमा सवारी चलाउनु हुदैन? 
			
		
	
						 
									
										108. 
								कस्तो सडकमा सवारी साधन कम गतिमा चलाउनु पर्छ? 
			
		
	
						 
									
										109. 
								सवारी साधन पार्किङ कहाँ गर्नुपर्छ? 
			
		
	
						 
									
										110. 
								कस्तो अवस्थाको गाडी हाँक्नै हुँदैन? 
			
		
	
						 
									
										111. 
								चालकमा हुनुपर्ने गुण के हो? 
			
		
	
						 
									
										112. 
								सवारी पार्किङ गर्न नपाइने स्थान कुन हो? 
			
		
	
						 
									
										113. 
								सवारी चालले जेब्राक्रसिङमा के गर्नुपर्छ? 
			
		
	
						 
									
										114. 
								बीच बाटोमा मोटरसाइकल बिग्रिएमा के गर्नुहुन्छ? 
			
		
	
						 
									
										115. 
								कस्तो अवस्थामा क्लच थिचेर मोटरसाइकल चलाउन खतरा हुन्छ? 
			
		
	
						 
									
										116. 
								मोटरसाइकलमा के गर्दा गति बढ्छ? 
			
		
	
						 
									
										117. 
								ओरालोमा मोटरसाइकल चलाउँदा के चिचियो भने बढी खतरा हुन्छ? 
			
		
	
						 
									
										118. 
								ओभरटेक गर्दा कुन थियर प्रयोग गर्नुपर्छ? 
			
		
	
						 
									
										119. 
								कस्तो अवस्थामा अरु सवारीलाई ओभरटेक गर्ने इशारा गर्नुहुदैन? 
			
		
	
						 
									
										120. 
								सवारी चालक भन्नाले कसलाई बुझाउँछ? 
			
		
	
						 
									
										121. 
								स्कूटर चालकले दाहिने खुट्टाले के नियन्त्रण गर्दाछ? 
			
		
	
						 
									
										122. 
								मोटरसाइकल चालकको साथमा अनिवार्य हुनै पर्ने चिज के हो? 
			
		
	
						 
									
										123. 
								मोटरसाइकको अधिकतम प्रतिघण्टा गति कि हो? 
			
		
	
						 
									
										124. 
								ओभरटेक गर्न नहुने स्थान कुन हो? 
			
		
	
						 
									
										125. 
								सवारी हाँकिरहेको बेलामा कस्तो सवारी साधनलाई साइड दिनुपर्छ? 
			
		
	
						 
									
										126. 
								मन्द गतिका सवारी सडकको कुन साइडबाट हाँक्नुपर्छ? 
			
		
	
						 
									
										127. 
								सवारी चालकमा हुनुपर्ने गुण के हो? 
			
		
	
						 
									
										128. 
								स्कूटर र मोटरसाइकलमा कति पाउण्ड हावा भर्नु उपयुक्त हुन्छ? 
			
		
	
						 
									
										129. 
								बाक्लो बस्ती भएको इलाकामा प्रतिघण्टा अभिकतम कति किलोमिटरको गतिमा सवारी चलाउनु पर्छ? 
			
		
	
						 
									
										130. 
								ब्रेथलाइजरले के काम गर्छ?