1. 
								सवारी चालक अनुमति पत्रको म्याद नाघेको कति समयभित्र नवीकरण गराएमा जरिवाना लाग्दैन? 
			
		
	
						 
									
										2. 
								ज्यान मार्ने मनसाय राखी सवारी चलाई कुनै व्यक्तिको मृत्यु भएमा के सजाय हुन्छ? 
			
		
	
						 
									
										3. 
								सरकारी मोटरसाइकलको नम्बर प्लेटमा कुन अक्षरले संकेत गरिन्छ? 
			
		
	
						 
									
										4. 
								कति वर्ष पुराना भाडाका सवारी साधन सञ्चालन गर्न पाइँदैन? 
			
		
	
						 
									
										5. 
								देहायको कुन अवस्थामा ट्राफिक प्रहरीले कारवाही गर्न सक्छ? 
			
		
	
						 
									
										6. 
								‘A’ वर्गको सवारी चालक अनुमतिपत्रले कुन कुन सवारी साधन चलाउन पाइन्छ? 
			
		
	
						 
									
										7. 
								विदेशी पर्यटकलाई यातायात सेवा प्रदान गर्न अनुमति प्राप्त सार्वजनिक सवारीलाई कुन सवारी भनिन्छ? 
			
		
	
						 
									
										8. 
								‘K’ वर्गको सवारी चालक अनुमतिपत्रले कुन कुन सवारी साधन चलाउन पाइन्छ? 
			
		
	
						 
									
										9. 
								कस्तो सवारीलाई सवारी कर लाग्दैन? 
			
		
	
						 
									
										10. 
								कार, जिप र डेलिभरी भ्यानको लाइसेन्स कुन वर्गमा पर्छ? 
			
		
	
						 
									
										11. 
								हराएको सवारी चालक अनुमति पत्रको सिफारिस पत्र बनाइदिने निकाय कुन हो? 
			
		
	
						 
									
										12. 
								सवारी चालक अनुमति पत्रको निवेदन दस्तुर कति हो? 
			
		
	
						 
									
										13. 
								मोटरसाइकको सवारी चालक अनुमतिपत्र लिन कति वर्ष उमेर पुरा भएको हुनु पर्दछ? 
			
		
	
						 
									
										14. 
								कुन सवारीले तेस्रो पक्ष बीमा गराउन आवश्यक छ? 
			
		
	
						 
									
										15. 
								सवारी चालक अनुमति पत्र प्राप्त गरेको कति समयपछि नवीकरण गराउनु पर्दछ? 
			
		
	
						 
									
										16. 
								यातायात व्यवस्था कार्यालयहरु कुन सरकार मातहत रहेका छन? 
			
		
	
						 
									
										17. 
								हरियो नम्बर प्लेटको सवारी भन्नाले कस्तो सवारीलाई बुझाउँछ? 
			
		
	
						 
									
										18. 
								कुन सवारीले तेस्रो पक्ष बीमा गराउन आवश्यक छैन? 
			
		
	
						 
									
										19. 
								सवारी दर्ताको प्रमाण पत्रको म्याद समाप्त भएको कति वर्षसम्म नविकरण नगरेमा स्वत: रद्ध हुन्छ? 
			
		
	
						 
									
										20. 
								सवारी चालक अनुमतिपत्र प्राप्त गर्न कुन कुन परीक्षा उत्तिर्ण हुनुपर्छ? 
			
		
	
						 
									
										21. 
								सवारी चालकको अवस्था देहायमध्ये कस्तो हुनु पर्दछ? 
			
		
	
						 
									
										22. 
								सवारी साधन कर तलकामध्ये कुन कार्यालयमा बुझाउनु पर्दछ? 
			
		
	
						 
									
										23. 
								कुन सवारी चलाउने सवारी चालक अनुमति पत्रको लागि दरखास्त फाराम बुझाउँदा सो फारम साथ ड्राइभिङ प्रशिक्षण केन्द्रको प्रमाणपत्र चाहाँदैन? 
			
		
	
						 
									
										24. 
								सवारी चालक अनुमति पत्रमा उल्लेख नगरिने विवरण कुन हो? 
			
		
	
						 
									
										25. 
								प्रदुषण जाँच पास स्टीकर नभएको सवारी साधन निषेधित सडकमा लगिएमा के सजाय हुन्छ? 
			
		
	
						 
									
										26. 
								सवारी तथा यातायात व्यवस्था ऐन अनुसार मझौला र सानो सवारीको चालक अनुमतिपत्र प्राप्त गर्न कति उमेर पुगेको हुनुपर्छ? 
			
		
	
						 
									
										27. 
								सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा पास गरेपछि कति पटक प्रयोगात्मक परीक्षा दिन पाइन्छ? 
			
		
	
						 
									
										28. 
								सवारी चालक अनुमतिपत्र लिनका लागि के के कागजात चाहिन्छ? 
			
		
	
						 
									
										29. 
								इम्बोस्ड नम्बर प्लेटमा झट्ट हेर्दा देहायकामध्ये कुन कुराको जानकारी हुँदैन? 
			
		
	
						 
									
										30. 
								ठूंला तथा मझौला सवारीमा नपर्ने कुन हो? 
			
		
	
						 
									
										31. 
								सार्वजनिक सवारीमा प्रदुषण स्टिकरको म्याद कति अवधिको हुन्छ? 
			
		
	
						 
									
										32. 
								कस्तो सवारीको नम्बर प्लेट सेतो हुन्छ? 
			
		
	
						 
									
										33. 
								सवारी दर्ता प्रमाणपत्र (ब्लूबुक) भनेको के हो? 
			
		
	
						 
									
										34. 
								सवारी चालक अनुमति पत्रको वहाल अवधि (म्याद) कति वर्षको हुने व्यवस्था छ? 
			
		
	
						 
									
										35. 
								सवारी दर्ता प्रमाणपत्र कहिले नवीकरण गर्नु पर्दछ? 
			
		
	
						 
									
										36. 
								अन्तर-प्रदेश सार्वजनिक सवारी साधनको भाडा निर्धारण कसले गर्दछ? 
			
		
	
						 
									
										37. 
								सवारी चालककले कुन कुन कागजपत्रहरु अनिवार्य रुपमा साथमा लिएर हिँड्नुपर्दछ? 
			
		
	
						 
									
										38. 
								निजी सवारीले सवारी कर कहिलेसम्म तिरी सक्नु पर्दछ? 
			
		
	
						 
									
										39. 
								सवारी चालक अनुमति पत्रको परीक्षा समितिको अध्यक्ष को हुने व्यवस्था छ? 
			
		
	
						 
									
										40. 
								आफ्नो सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नु परेमा कहाँ जानुहुन्छ? 
			
		
	
						 
									
										41. 
								सवारी साधनको जाँचपासको काम कसले गेर्दछ? 
			
		
	
						 
									
										42. 
								मोटरसाइकलको सवारी चालक अनुमति पत्र लिन कति राजस्व बुझाउनु पर्दछ? 
			
		
	
						 
									
										43. 
								मोटरसाइकलको पछाडिको भागमा राखिने इम्बोस्ड नम्बर प्लेटमा कति लाइनमा लेखिएको हुन्छ? 
			
		
	
						 
									
										44. 
								निलो नम्बर प्लेट भएका सवारीले कस्तो सवारीलाई बुझाउँछ? 
			
		
	
						 
									
										45. 
								तेस्रो पक्ष बीमा भनेको के हो? 
			
		
	
						 
									
										46. 
								बढी भार तान्नु पर्यो भने कुन गियरमा सवारी चलाउनु पर्छ? 
			
		
	
						 
									
										47. 
								सवारीको सामान्य पार्टपूर्जा परिवर्तन गर्न कसबाट स्वीकृति लिनु पर्छ? 
			
		
	
						 
									
										48. 
								सवारी चालक प्रशिक्षण केन्द्रको निरीक्षण गर्ने जिम्मेवारी कसको हो? 
			
		
	
						 
									
										49. 
								विदेशमा दर्ता भएको सवारी नेपालभि चलाउनु परेमा कसबाट स्वीकृति लिनु पर्छ? 
			
		
	
						 
									
										50. 
								मोटरसाइकलको इन्जिन मिस फायर भएको कसरी थाहा हुन्छ? 
			
		
	
						 
									
										51. 
								सवारीमा पहेँलो रंङको नम्बर प्लेट जडान गरिएको छ भने उक्त सवारी कुन निकायको हो भनी बुझ्नुपर्दछ? 
			
		
	
						 
									
										52. 
								सवारी चालक अनुमति पत्र प्राप्त नगरी के गर्नु हुँदैन? 
			
		
	
						 
									
										53. 
								कड्कड् आवाज आएर इन्जिन रोकिएम केको खराबी हुन सक्छ? 
			
		
	
						 
									
										54. 
								मोटरसाइकलको इन्जिन चिसो बनाउने मुख्य स्रोत के हो? 
			
		
	
						 
									
										55. 
								विद्युतीय सवारीको प्रदुषण जाँच कहाँ गरिन्छ? 
			
		
	
						 
									
										56. 
								कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारीलाई अर्को प्रयोजनको निम्ति प्रयोग गर्न मिल्छ कि मिल्दैन? 
			
		
	
						 
									
										57. 
								सवारी चालक अनुमति पत्रको प्रतिलिपि कुन अवस्थामा प्राप्त गर्न सकिन्छ? 
			
		
	
						 
									
										58. 
								सवारी चालक अनुमति पत्रको परीक्षा मर्यादित बनाउने कर्तव्य कसको हो? 
			
		
	
						 
									
										59. 
								सवारी चालक अनुमतिपत्रको म्याद समाप्त भएपछि नवीकरणको हदम्याद कति रहन्छ? 
			
		
	
						 
									
										60. 
								सवारी चालक अनुमतिपत्र किन आवश्यक छ? 
			
		
	
						 
									
										61. 
								निजी मोटरसाइकलको नम्बर कुन अक्षरले संकेत गरिन्छ? 
			
		
	
						 
									
										62. 
								देहायको कुन अवस्थामा ट्राफिक प्रहरीले कारवाही गर्न सक्छ? 
			
		
	
						 
									
										63. 
								सवारी चालक अनुमतिपत्र सम्बन्धी व्यवस्था कुन ऐनमा गरिएको छ? 
			
		
	
						 
									
										64. 
								स्किड मार्क भनेको के हो? 
			
		
	
						 
									
										65. 
								एउटा यातायात व्यवस्था कार्यालयमा दर्ता भएको सवारीलाई अर्को यातायात व्यवस्था कार्यालयमा दर्ता गराईने कार्यलाई के भनिन्छ? 
			
		
	
						 
									
										66. 
								सार्वजनिक यातायात आचार संहिता, २०६७ पालना गर्ने दायित्व कसको हो? 
			
		
	
						 
									
										67. 
								सवारी चालक अनुमतिपत्रको प्रतिलिपि लिदाँ कति दस्तुर लाग्दछ? 
			
		
	
						 
									
										68. 
								यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिएको सवारी चालक अनुमति पत्रको मान्यता कहाँ हुन्छ? 
			
		
	
						 
									
										69. 
								मोटरसाइकलको सवारी चालक अनुमतिमत्र प्राप्त गरेको कति अवधि पछि बसको सवारी चालक अनुमतिपत्र प्राप्त गर्न पाईन्छ? 
			
		
	
						 
									
										70. 
								सवारी परीक्षण कार्यालय (Vehicle Fitness Testing Center: VFTC) कुन सरकार मातहतका निकाय हुन ? 
			
		
	
						 
									
										71. 
								नेपालमा कुन साइडबाट सवारी चलाइन्छ? 
			
		
	
						 
									
										72. 
								सवारी चालक अनुमतिपत्र प्राप्त गर्न देहायको कुन योग्यता हुन आवश्यक पर्छ? 
			
		
	
						 
									
										73. 
								सवारी चालक अनुमतिपत्र हराएमा के गर्नुपर्दछ? 
			
		
	
						 
									
										74. 
								सडकमा गुड्ने कुनै पनि सवारीको गति निर्धारण गर्ने अधिकार कसलाई छ? 
			
		
	
						 
									
										75. 
								सवारीमा दर्ता प्रमाण पत्रमा उल्लेख भएभन्दा अन्य नम्बर राखी सवारी चलाएमा के सजाय हुन सक्छ? 
			
		
	
						 
									
										76. 
								आवासीय भिषा प्राप्त गरेका विदेशी नागरिकले नेपालबाट सवारी चालक अनुमति पत्र प्राप्त गर्न के के कागजात पेश गर्नुपर्दछ? 
			
		
	
						 
									
										77. 
								सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा उत्तिर्ण भएको परीक्षार्थीले १८ महिनाभित्र सवारी चालक अनुमतिपत्र दस्तुर (लाईसेन्स फि पेमेण्ट) नबुझाए के हुन्छ? 
			
		
	
						 
									
										78. 
								सवारी दर्ता प्रमाणपत्रमा कुन कुन कुरा उल्लेख गरएको हुन्छ? 
			
		
	
						 
									
										79. 
								सवारी तथा यातायात व्यवस्था ऐन वमोजिम “सार्वजनिक स्थना” भन्नाले के बुझिन्छ? 
			
		
	
						 
									
										80. 
								कुटनैतिक सुविधा प्राप्त सवारीको नम्बर प्लेटको रङ कस्तो हुन्छ? 
			
		
	
						 
									
										81. 
								सवारी चालक अनुमतिपत्र कति अवधिमा लागि निलम्बन हुन सक्छ? 
			
		
	
						 
									
										82. 
								सडकमा हिँडिरहेको व्यक्तिलाई सवारीले ठक्कर दिई मृत्यु भएमा दिइने बीमालाई के भनिन्छ? 
			
		
	
						 
									
										83. 
								सवारी दर्ता रोक्का गर्ने अधिकार कसलाई हुन्छ? 
			
		
	
						 
									
										84. 
								मोटरसाइकल स्कूटर र मोपेक्षको प्रयोगात्मक परीक्षामा उकालो (र्याम्प) पार गर्दा उनुत्तिर्ण घोषणा हुनसक्ने अवस्था कुन हो? 
			
		
	
						 
									
										85. 
								सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार मोटरसाइकल स्कूटर र कारको लिखित परीक्षा उत्तिर्ण हुन कति अंक प्राप्त गर्नुपर्ने प्रवधान छ? 
			
		
	
						 
									
										86. 
								सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार मोटसाइकल स्कूटर र कारको प्रयोतत्मक परीक्षा उत्तिर्ण हुन कति अंक प्राप्त गर्नुपर्ने प्रावधान छ? 
			
		
	
						 
									
										87. 
								मोटरसाइकल र स्कुटरको प्रयोगात्मक परीक्षामा घुमाउरो आठमा एक पटक अंकित रेखा छोएमा कति अंक घटछ? 
			
		
	
						 
									
										88. 
								विदेशबाट प्राप्त चालक अनुमति पत्रको मान्यता लिन कस्तो परीक्षा उत्तिर्ण गर्नुपर्छ? 
			
		
	
						 
									
										89. 
								मोटरसाइकल, स्कूटर र मोपेडको प्रयोगात्मक परीक्षामा यू-टर्न गर्दा रेखा छोएमा कति अंक घट्छ? 
			
		
	
						 
									
										90. 
								मोटरसाइकल, स्कूटर र मोपेडको प्रयोगात्मक परीक्षामा उकालो (र्याम्प) पार गर्दा अनुत्तिर्ण घोषणा हुनसक्ने अवस्था कुन हो?