1. 
								तल दिइएकामध्ये प्रदूषण जाँच गराउनु नपर्ने सवारी साधन कुन हो? 
			
		
	
						 
									
										2. 
								सवारी प्रदूषण नियमन गर्ने निकाय कुन हो? 
			
		
	
						 
									
										3. 
								टु – स्ट्रोक र फोर – स्ट्रोक इञ्जिनका सवारी साधनमध्ये कुनले वातालरण बढी प्रदूषण गराउँछ? 
			
		
	
						 
									
										4. 
								सवारी प्रदूषण भन्नाले के बुझिन्छ? 
			
		
	
						 
									
										5. 
								सबैभन्दा कम प्रदूषण गर्ने इञ्जिन कुन हो? 
			
		
	
						 
									
										6. 
								सवारी साधनबाट हुने प्रदूषणमा सवारीको कुन चिजले प्रभाव पार्दछ? 
			
		
	
						 
									
										7. 
								नेपालमा हाल कुन सवारी प्रदूषण मापदण्ड लागू भएको छ? 
			
		
	
						 
									
										8. 
								कण्डिसनमा नरहेको मोटरसाइककले कस्तो धुवाँ फाल्छ? 
			
		
	
						 
									
										9. 
								कण्डिसनको मोटर इन्जिनको धुवाँ कस्तो हुन्छ? 
			
		
	
						 
									
										10. 
								सवारी परीक्षण कार्यालयबाट प्रदुषण पास स्टिकर लिँदा कति शुल्क लाग्दछ? 
			
		
	
						 
									
										11. 
								सवारी साधनबाट हुने प्रदूषणमा सवारीको कुन चीजले प्रभाव पार्दैन? 
			
		
	
						 
									
										12. 
								सवारी प्रदूषण जाँच पास स्टिककको रङ कस्तो हुँदैन? 
			
		
	
						 
									
										13. 
								सवारी साधनबाट निस्किने धुवाँले कुन प्रदूषण फैलाउँछ? 
			
		
	
						 
									
										14. 
								पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनले कस्तो प्रदूषण फैलाउँछ? 
			
		
	
						 
									
										15. 
								वायु प्रदूषणका कारण कस्ता रोग फैलिरहेका छन्? 
			
		
	
						 
									
										16. 
								वायु प्रदूषणका कारण तीव्ररुपमा फैलिरहेको रोग कुन हो? 
			
		
	
						 
									
										17. 
								वातावरण – मैत्री सवारी साधन कुन हो? 
			
		
	
						 
									
										18. 
								प्रदूषकले हर्जना तिर्ने प्रणाली (Polluters Pay System) भनेको के हो? 
			
		
	
						 
									
										19. 
								आफ्नो सवारी साधनले प्रदूषण नफैलाओस भनेर के गर्नु पर्छ? 
			
		
	
						 
									
										20. 
								तपाइले चलाएको सवारी साधनबाट कसरी वातावरण प्रदूषण भइरहेको हुन्छ? 
			
		
	
						 
									
										21. 
								सवारी साधनले सिर्जना गर्ने प्रदूषणका स्रोत कुन हो? 
			
		
	
						 
									
										22. 
								तपाई आफ्नो सवारी साधनको प्रदूषण जाँच गराउन कहाँ लैजानु हुन्छ? 
			
		
	
						 
									
										23. 
								तलकामध्ये हरित सवारी (Green Vehicles) कुन हो? 
			
		
	
						 
									
										24. 
								डिजेल गाडीको प्रदूषण जाँच गर्ने मेसिन कुन हो? 
			
		
	
						 
									
										25. 
								पेट्रोल गाडीको प्रदूषण जाँच गर्ने मेसिन कुन हो? 
			
		
	
						 
									
										26. 
								वातावरण प्रदूषण रोकथाम गर्न के गर्नु पर्छ? 
			
		
	
						 
									
										27. 
								सहरी क्षेत्रमा ध्वनी प्रदूषणको मुख्य स्रोत के हो? 
			
		
	
						 
									
										28. 
								ध्वनी प्रदूषणले स्वास्थ्यमा कस्तो असर पार्छ? 
			
		
	
						 
									
										29. 
								ध्वनी प्रदूषणले कस्ता व्यक्तिलाई बढी असर गर्छ? 
			
		
	
						 
									
										30. 
								काठमाडौँ उपत्यकामा कहिलेदेखि हर्न निषेधित क्षेत्र लागू गरिएको हो?