1. 
								सुरक्षाका दृष्टिले कस्तो समयमा यात्रा गर्नु राम्रो मानिदैन? 
			
		
	
						 
									
										2. 
								दुर्घटना भएको देखेमा के गर्नुपर्दछ? 
			
		
	
						 
									
										3. 
								एकतर्फि बाटोमा अचानक लेन बदल्दा कुन गाडीसँग दर्घटना हुने सम्भावना हुन्छ? 
			
		
	
						 
									
										4. 
								तिव्र गतिमा सवारी सचाएमा के हुन्छ? 
			
		
	
						 
									
										5. 
								रातको समयमा दुर्घटना हुने मुख्य कारण कुन हो? 
			
		
	
						 
									
										6. 
								सवारी दुर्घटना हुनाको कारण के हो? 
			
		
	
						 
									
										7. 
								सडक मार्किङ भन्नाले के बुझिन्छ? 
			
		
	
						 
									
										8. 
								दुर्घटना भएमा तेस्रो पक्ष बीमा अन्तर्गत केको क्षतिपूर्ति दिइन्छ? 
			
		
	
						 
									
										9. 
								दुर्घटनाबाट ज्यान मरेकोमा सो मार्ने व्यक्तिको हकवालालाई कृया खर्च बापत कति रकम उपलब्ध गराइन्छ? 
			
		
	
						 
									
										10. 
								हेल्मेट नलगाई मोटरसाइकल चलाएमा के हून्छ? 
			
		
	
						 
									
										11. 
								सवारी दुर्घटना हुँदा पीडित पक्षलाई क्षतिपूर्ति भराई दिने कर्तव्य कसको हो? 
			
		
	
						 
									
										12. 
								निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएमा के हुन्छ? 
			
		
	
						 
									
										13. 
								दुर्घटनाका दृष्टिकोणले सबैभन्दा असुरक्षित साधन कुन हो? 
			
		
	
						 
									
										14. 
								दुर्घटनामा घाइते भएका व्यक्तिलाई सर्वप्रथम के गर्नु पर्दछ? 
			
		
	
						 
									
										15. 
								दुर्घटनामा परेको कस्तो घाइतेलाई कृत्रिम अक्सिजन दिनु पर्दछ? 
			
		
	
						 
									
										16. 
								एकतर्फी बाटोमा लेन बदल्दा कुन कुरामा ध्यान दिनुपर्छ? 
			
		
	
						 
									
										17. 
								सवारी दुर्घटना हुनाको कारण के हो? 
			
		
	
						 
									
										18. 
								सवारी दुर्घटनाबाट बचाउने जिम्मेवारी कसको हो? 
			
		
	
						 
									
										19. 
								दुर्घटनास्थलमा तत्कालै गरिने उपचार सेवालाई के भनिन्छ? 
			
		
	
						 
									
										20. 
								चालकको साथमा रहने प्रथमिक उपचारको बाकसलाई के भनिन्छ? 
			
		
	
						 
									
										21. 
								प्राथमिक उपचार किन गरिन्छ? 
			
		
	
						 
									
										22. 
								दुर्घटनास्थलमा घाइतेलाई गरिने ड्रेसिङ भन्नाले के बुझिन्छ? 
			
		
	
						 
									
										23. 
								दुर्घटनाको घाइतेलाई कृत्रिम अक्सिजन कति समयसम्म दिनुपर्छ? 
			
		
	
						 
									
										24. 
								दुर्घटनाको घाइतेले बान्ता गर्यो भने कसरी सुताउनु पर्छ? 
			
		
	
						 
									
										25. 
								सवारी दुर्घटना भएमा चालकले कसलाई खबर गर्नु पर्छ? 
			
		
	
						 
									
										26. 
								सवारी दुर्घटना हुनाको कारण के हो? 
			
		
	
						 
									
										27. 
								दुर्घटनामा परेको कस्तो घाइतेलाई अक्सिजन दिइरहनु पर्दैन? 
			
		
	
						 
									
										28. 
								दुर्घटना निम्त्याउने लापरवाही कुन हो? 
			
		
	
						 
									
										29. 
								दुर्घटना निम्त्याउने भवितव्य कुन हो? 
			
		
	
						 
									
										30. 
								दुर्घटनास्थलमा प्रहरी आइपुगेमा घटनास्थलका अरु मानिसको कर्तव्य के हुन्छ? 
			
		
	
						 
									
										31. 
								दुर्घटनामा बेहोस भई सास फेर्न छोड्यो भने के गर्नुपर्छ? 
			
		
	
						 
									
										32. 
								दुर्घटनाको जोखिम कस्तो अवस्थामा हुन्छ? 
			
		
	
						 
									
										33. 
								मोटरसाइकल चलाउँदा अचानक हावाहुरी आयो भने के गर्नु हुन्छ? 
			
		
	
						 
									
										34. 
								बायाँ साइडबाट ओभरटेक गर्दा के हुन्छ? 
			
		
	
						 
									
										35. 
								सवारी चलाउँदा भूलबस पैदलयात्रीलाई ठक्कर दिन पुग्नु भर्इ भने के गर्नुहुन्छ?सवारी चलाउँदा भूलबस पैदलयात्रीलाई ठक्कर दिन पुग्नु भर्इ भने के गर्नुहुन्छ? 
			
		
	
						 
									
										36. 
								सवारी जाममा पर्नु भयो भने के गर्नुहुन्छ? 
			
		
	
						 
									
										37. 
								ट्राफिक चिन्ह कसका लागि हो? 
			
		
	
						 
									
										38. 
								स्पिड ब्रेकरमा कसरी सवारी चलायो भने दुर्घटना हुँदैन? 
			
		
	
						 
									
										39. 
								हेल्मेट लगाउनुको उद्धेश्य के हो? 
			
		
	
						 
									
										40. 
								सवारी दुर्घटनामा परे के गर्नु पर्दछ? 
			
		
	
						 
									
										41. 
								ब्याट्री सर्ट भई आगलागी हुन गएमा सर्वप्रथम के गर्नुपर्छ? 
			
		
	
						 
									
										42. 
								सडकमा गुडिरहेको मोटरसाइकल पल्टियो भने तपाइ पहिले के गर्नु हुन्छ? 
			
		
	
						 
									
										43. 
								कसैले अनियन्त्रित तवरले सवारी हाँकिरहेको भेट्नु भयो भने के गर्नुहुन्छ? 
			
		
	
						 
									
										44. 
								सवारी साधनको चक्का स्किड हुनुको कारण के हो? 
			
		
	
						 
									
										45. 
								बीच बाटोमा चक्का पन्चर भयो भने के गर्नुहुन्छ? 
			
		
	
						 
									
										46. 
								दुर्घटनामा आपत्ति परे पनि कस्तासँग सहयोग माग्नु हुँदैन? 
			
		
	
						 
									
										47. 
								गाडी रोकिसकेपछि यात्रीले के गर्दा बढी दुर्घटना हुन्छ? 
			
		
	
						 
									
										48. 
								तँछाडमछाड गरी गाडी चलाए के हुन्छ? 
			
		
	
						 
									
										49. 
								गाडीमा खतराको बत्ती बालेर गुडिरहेको भए के भएको हुन सक्छ? 
			
		
	
						 
									
										50. 
								नाकबाट बढी रगत आयो भने घाइतेलाई कसरी राख्नुपर्छ? 
			
		
	
						 
									
										51. 
								दिनमा पनि हेडलाइट बालेर कुन अवस्थामा सवारी हाँक्नु पर्छ? 
			
		
	
						 
									
										52. 
								मोटरसाइकलहरू बढी पल्टिनुको कारण के हो? 
			
		
	
						 
									
										53. 
								कुन अवस्थामा गाडीको सबै भार अगाडिका चक्कामा पर्छ? 
			
		
	
						 
									
										54. 
								दुर्घटनामा परेको घाइतेलाई तुरून्त खान पिउन दिनु हुन्छ कि हुँदैन? 
			
		
	
						 
									
										55. 
								गुडिरहेको गाडी चालकले खतराको संकेत के गरी दिनुपर्छ? 
			
		
	
						 
									
										56. 
								दुर्घटना नहोस भनेर रातमा पार्किङ गर्दा के इशारा गर्नुपर्छ? 
			
		
	
						 
									
										57. 
								एकतर्फी सडकमा दुर्घटना हुने संभावना कतिबेला हुन्छ? 
			
		
	
						 
									
										58. 
								सवारी चालकको मानसिक अवस्था कस्तो हुनु हुँदैन? 
			
		
	
						 
									
										59. 
								दुर्घटनाको घाइते नबौरिने अवस्थाको रहेछ भने कस्तो संकेत देखापर्छ? 
			
		
	
						 
									
										60. 
								सडकमा मोटरसाइकल बाङ्गो टिङ्गो चलाउँदा के हुन्छ?